२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

अव्यवस्थित रुपमा फोहोर फाल्न लागेको ट्याक्टर हलखोरियाको नियन्त्रणमा

२०८० भाद्र २७, बुधबार मा प्रकाशित ( साल अघि) ४१८ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, २७ भदौः हलखोरिया साझेदारीको जंगलमा फोहोर फाल्न लागेको अवस्थामा एक ट्याक्टरलाई नियन्त्रणमा लिइएको छ । अव्यवस्थित रुपमा जंगलमा फोहोर फाल्न लागेको ना ४ त ५५५९ नं को ट्याकटरलाई नियन्त्रणमा लिइएको हो ।
जीतपुरसिमरा उपमहानगरपालिकाभित्र फोहोर व्यवस्थापन गर्न समस्या भैरहेका वेला नगरभित्रबाट उठाएको फोहोर अव्यवस्थित रुपमा जथाभावी वनको ऐन नियम विपरित फोहोर फाल्न लागेपछि ट्याक्टरलाई नियन्त्रणमा लिइएको हलखोरिया साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष विकल्प भट्टराईले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु