२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजेलको मूल्य पाँच रुपियाँले घट्यो

२०८० आश्विन २८, आईतबार मा प्रकाशित ( साल अघि) ३०१ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, २८ असोजः नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घटाएको छ भने डिजेल पाँच रुपियाले घटेको छ । आइतबार राति १२ बजेपछि लागू हुनेगरी निगमले मूल्य घटाएको हो ।
नेपाल आयल निगमका अनुसार स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको हो । जसअनुसार डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटेको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ पर्नेछ भने डिजेलको मूल्य प्रतिलिटर १६८ रुपैयाँ पर्ने जनाइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु