२०८१ आश्विन २२, मंगलबार
सयपत्री समाचारदाता
सिमरा, २ बैशाखः बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले प्राथमिक तहका २७ जना शिक्षकको पदस्थापन गरेको छ । पदस्थापनका लागि शिक्षा विकास तथा समन्वय इकाइ कलैयाले जीतपुरसिमरा उपमहानगरपालिकामा सिफारिस गरेका २७ शिक्षकहरुलाई शुक्रबार पदस्थापन गरेको हो ।
जीतपुरसिमरा उपमहानगरका १९ वटा विद्यालयमा २७ जनालाई पदस्थापन गरिएको उपमहानगरको शिक्षा शाखाले जनाएको छ । हेर्नुहोस्ः