२०८१ चैत्र २५, सोमबार
नयाँ
पछिला अपडेट

जीतपुरसिमराको उचिडीमा निर्माणाधिन स्वास्थ्य संस्थामा कलैया नगर प्रहरीसहितले गरेको हस्तक्षेपप्रति भर्त्सना

२०८१ जेष्ठ २१, सोमबार मा प्रकाशित (0 महिना अघि) ५६५ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, २० जेठः जीतपुरसिमरा उपमहानगरपालिका वडा न १८ उचिडीमा स्वास्थ्य सेवा प्रवाह भैरहेका बेला स्वास्थ्य संस्थाको प्रांगणमा कलैया उपमहानगरपालिकाका नगर प्रहरी र केही व्यक्तिले गरेको हस्तक्षेपप्रति वडा नं १८ले घोर भर्त्सना गरेको छ । वडाध्यक्ष चतुरबाबु वाग्लेद्वारा हस्ताक्षरित विज्ञप्तिमा आइतबार दिउँसो भएको घटनाको विरोध गर्दै एक पालिकाले अर्को पालिकाको स्वायत्त अधिकारमाथि स्थानीय सरकारको शक्तिको दुरुपयोग गरी निर्माणाधिन भौतिक संरचनाको तोडफोड, अवरोध र हुल हुज्जत गरी पदीय मर्यादा कायम नराखेको भन्दै भर्त्सना गरिएको हो ।
विज्ञप्तिमा अहिले सामाजिक सञ्जालभरि यस घटनाको व्यापक विरोध भैरहेको छ । हेर्नुहोस् विज्ञप्तिः

1717344930187

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु