२०८१ चैत्र २५, सोमबार
नयाँ
पछिला अपडेट

डिभिजन वन कार्यालयद्वारा दीगो वन व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न

२०८१ जेष्ठ २५, शुक्रबार मा प्रकाशित (0 महिना अघि) ५१८ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, २५ जेठः उपभोक्ता समूहहरुका लागि वन सम्बद्र्धनमा आधारित प्रणालीमा आधारित दिगो वन व्यवस्थापन सम्बन्धित दुई दिने तालिम सम्पन्न भएको छ । पथलैयास्थित गढीमाई साझेदारी वन उपभोक्ता समतिको तालिम हलमा जिल्ला डिभिजन वन कार्यालय बाराद्वारा सञ्चालित दुई दिने तालिम शुक्रबार सम्पन्न भएको हो ।
तालिममा डिभिजन वन प्रमुख विनोद सिंहसहितले उपभोक्ता समूहका सदस्यहरुलाई वन व्यवस्थापन, दिगो वन र वैज्ञानिक वन व्यवस्थापन लगायतका कुराहरुलाई प्रष्ट पार्नु भएको थियो । कार्याक्रममा साझेदारी वन समूहका पदाधिकरी, सामुदायिकव वन उपभोक्ता समूहका सदस्यहरुको सहभागिता रहेको थियो ।
1717778302575

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु