२०८१ श्रावण ४, शुक्रबार
नयाँ
पछिला अपडेट

डिभिजन वन कार्यालयद्वारा दीगो वन व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न

२०८१ जेष्ठ २५, शुक्रबार मा प्रकाशित ( महिना अघि) २९२ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, २५ जेठः उपभोक्ता समूहहरुका लागि वन सम्बद्र्धनमा आधारित प्रणालीमा आधारित दिगो वन व्यवस्थापन सम्बन्धित दुई दिने तालिम सम्पन्न भएको छ । पथलैयास्थित गढीमाई साझेदारी वन उपभोक्ता समतिको तालिम हलमा जिल्ला डिभिजन वन कार्यालय बाराद्वारा सञ्चालित दुई दिने तालिम शुक्रबार सम्पन्न भएको हो ।
तालिममा डिभिजन वन प्रमुख विनोद सिंहसहितले उपभोक्ता समूहका सदस्यहरुलाई वन व्यवस्थापन, दिगो वन र वैज्ञानिक वन व्यवस्थापन लगायतका कुराहरुलाई प्रष्ट पार्नु भएको थियो । कार्याक्रममा साझेदारी वन समूहका पदाधिकरी, सामुदायिकव वन उपभोक्ता समूहका सदस्यहरुको सहभागिता रहेको थियो ।
1717778302575

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु