२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा अर्चना गरिने

२०८१ भाद्र ९, आईतबार मा प्रकाशित ( महिना अघि) १४७ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, ९ भदौः विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि बाराको जीतपुरसिमरा २ नरवस्ती स्थित राधाकृष्ण मन्दिरमा भव्य पूजा अर्चना गरिने भएको छ । श्री कृष्ण जन्माष्टमीको अवसरलाई हर्षोल्लासका साथ भव्य रुपमा मनाउने श्री कृष्ण भगवान सेवा समितिका अध्यक्ष हरिप्रसाद घिमिरेले बताउनु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु