२०८२ बैशाख २६, शुक्रबार
नयाँ
पछिला अपडेट

सिमरा पब्लिक ई. बोर्डिङ स्कुलको १७ औ वार्षिकोत्सव तथा अभिभावक दिवसको बुधबार समुद्घाटन

२०८१ फागुन ७, बुधबार मा प्रकाशित ( महिना अघि) २१३ पाठक संख्या

 

सयपत्री समाचारदाता
सिमरा, ७ फागुनः बाराको सिमरामा रहेको सिमरा पब्लिक ई. बोर्डिङ स्कुलको १७ औ वार्षिकोत्सव तथा अभिभावक दिवसको बुधबार समुद्घाटन गरिएको छ । दुईदिने कार्यक्रमको जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला अधिकारीले कार्यक्रमको समुद्घाटन गर्नुभएको हो ।

विद्यालयका प्रिन्सिपल वसन्त ढकालको अध्यक्षतामा दसञ्चालन भएको कार्यक्रममा बिभिन्न वेषभुषामा सजिएका विद्यार्थीहरुले विभिन्न मौलिक साँस्कृतिक नृत्य समेत प्रस्तुत गरेका थिए । यसैगरी २०८० को एसइइ परीक्षामा उतीणर् विद्यार्थीहरु तथा विभिन्न व्यक्तित्वहरुलाई समेत सम्मान गरिएको सञ्चालक शालिकराम अधिकारीले जानकारी दिनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु