२०८२ पौष ४, शुक्रबार
नयाँ
पछिला अपडेट

सिमरा महिला साकोसद्वारा स्थापना दिवसको अवसरमा मैनबत्ती प्रज्वलन

२०८१ चैत्र ११, सोमबार मा प्रकाशित ( महिना अघि) ५७९ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, ११चैतः सिमरा महिला साकोसले संस्थाको १८ ओँ स्थापनाा दिवसको अवसरमा मैनबत्ती प्रज्वलन गरेको छ । सिमराका सक्रिय महिलाहरुको अथक मेहनत र प्रयासले स्थापित साकोसले सोमबार मैनबत्ती प्रज्वलित गरी स्थापना दिवस मनाएको हो ।
कार्यक्रममा संस्थाका अध्यक्ष मुना खरेल, संस्थाका पूर्व अधयक्ष अनिता लम्साल, जीतपुरसिमरा उपमहानगरपालिकाका पूर्व कार्यपालिका सदस्य सुमित्रा कार्की शोभा, स.स्थाका उपाध्यक्ष भिमादेवी शर्मा, सचिव गीता शर्मा, कोषाध्यक्ष सनम पौडेल, लेखा समिति संयोजक उर्मिला सापकोटा, समितिका सदस्यहरु, कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु