२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

नगरसभा अविलम्ब बोलाउन माग गर्दै जनप्रतिनिधि

२०७८ अषाढ १५, मंगलबार मा प्रकाशित ( साल अघि) ७८९ पाठक संख्या

सिमरा, १५ असारः जीतपुरसिमरा उपमहानगरपालिकाको नगरसभा अनिश्चित बन्दै गएपछि नगरसभा बोलाउन नगरका जनप्रतिनिधिहरूले माग गरेका छन् । प्रत्येक वर्षको असार १०गतेभित्र नगरसभाबाट बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरी असार २०गतेसम्म पारित गर्नुपर्ने कानुनी व्यवस्था भएपनि असारको १५ गते हुँदासम्म नगरसभा उद्घाटन समेत नभएपछि नगरका जनप्रतिनिधिहरूले नगरसभा बोलाउन माग गर्दै निवेदन बुझाएका छन् । जनप्रतिनिधिहरूले जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख, प्रशासकीय प्रमुखको उपस्थितिमा नगर प्रमुख डा.कृष्ण पौडेललाई निवेदन पत्र पेस गरेका हुन् ।

Received_634303744638328

उनीहरूले नगरसभ ागर्न पटक पटक ताकेता गर्दा पनि कुनै सुनुवाइ हुन नसेको बताएका छन् । जनप्रतिनिधिहरुले निवेदनमा कानुन निर्माणसहित योजना बनाउन सक्ने व्यवस्थापकीय अधिकारनिहित रहेको नगरसभालाई निस्प्रभावी बनाउने षडयन्त्र भएको उल्लेख गरेका छन् ।
हेर्नुहोस् हस्ताक्षरसहितको निवेदनः

Received_138806508257789

1624960329559

1624960355599

1624960372738

1624960384712

 

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु