२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

गजल वाचन तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिने

२०७८ आश्विन ५, मंगलबार मा प्रकाशित ( साल अघि) ८१० पाठक संख्या

सिमरा, ५ असोजः एकसय ५६ औँ मोति जयन्तीको अवसरमा गजल वाचन तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिने भएको छ ।

1632204856487

नेपाली साहित्य समाज ( नेसास), साउथ आइल्याण्ड, न्यूजिल्याण्ड, अन्तराष्ट्रिय नेपाली समाज अन्तरगतको महिला समिति र भाषा तथा साहित्य समितिले अनलाइन गजल वाचन तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको हो ।
कार्यक्रम आगामी असोज ९ गते शनिबार अर्थात् सेप्टेम्बर २५ का दिन न्यूजिल्याण्डको समयअनुसार बेलुका ४ देखि ६ बजेसम्म र नेपाली समयअनुसार विहान ९ः४५ देखि ११ः४५सम्म हुने इन्स महिला समितिका अध्यक्ष डा.रेणुका सोलुले जानकारी दिनुभयो । कार्यक्रममा डा. देवी नेपालको प्रमुख आतिथ्यता रहने छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु