२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

हिमालयन डिष्टिलरीमा नेपाल कारखाना श्रमिक संघ विजय

२०७८ कार्तिक ११, बिहिबार मा प्रकाशित ( साल अघि) ५४९ पाठक संख्या

प्रत्येक दुई दुई वर्षमा हुने आधिकारिक ट्रेड यूनियनको निर्वाचनमा नेपाल ट्रेड युनियन कांग्रेससँग आवद्ध नेपाल कारखाना श्रमिक संघ विजय भएका छन् ।

1635403718262

हिजो बुधबार पर्सास्थित हिमालयन डिष्टिलरी लिमिटेडमा नेपाल ट्रेड युनियन कांग्रेससँग आवद्ध नेपाल कारखाना श्रमिक संघ विजय भएका हुन् ।कारखाना श्रमिक संघले ९९ मत र निकटतम प्रतिद्वन्दी एमाले निकट समग्र उद्योग ट्रेड युनियन नेपालले ८७ मत प्राप्त गरेको संघका केन्द्रीय अध्यक्ष अमृतलाल जोशीले जानकारी दिनुभयो । नेपाल ट्रेड यूनियन कााँग्रेस प्रदेश २ का अध्यक्ष लक्ष्मण लाल कुर्मी, नेपाल कारखाना श्रमिक सँघ प्रदेश नं २ का अध्यक्ष राजबहादुर सिलवालले सामाििनर्वाचित सम्पूर्ण कार्यसमितिको सफलताको शुभकामना व्यक्त गर्नुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु