२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

हवाईजहाजले हरित गृह ग्याँस उत्सर्जन बढाएको भन्दै विमानस्थलमा सचेतना

२०७८ कार्तिक २२, सोमबार मा प्रकाशित ( साल अघि) १०३३ पाठक संख्या

सिमरा,२२कातिकः हवाईजहाजले निकाल्ने कार्वनडाइ अक्साइड ग्याँसले हरित गृह ग्याँस उत्सर्जन बढाइरहेको र यसले पृथ्वीमा रहेको जल र वायु प्रदुषण भई मानव स्वास्थ्यलाई हानी पुर्याएको भन्दै सभ्य समाज निर्माण अभियान बाराले सिमरा विमानस्थलमा सचेतना अभियान सञ्चालन गरेको छ ।

Received_281112867354365

राष्ट्रिय जनवकालत मञ्च नेपाल ललितपुरको आर्थिक सहयोगमा सञ्चालित १ दिने सचेतना अभियानमा हवाइ यात्रु तथा विमानस्थलका कर्मचारीहरुलाई समेत हवाइ जहाजले गर्ने प्रदुषण र त्यसले ओजन तहमा पार्ने असरवारे सचेतना गराइएको थियो । अभियानमा सभ्य समाज निर्माण अभियान बाराका अध्यक्ष विकल्प भट्टराई, कोषाध्यक्ष रिता रिजाल लगायत अभियन्ताहरु टीका पौडेल, उमानिंसंह तामाङ, शेखर भण्डारी, रमेशचन्द्र घिमिरेलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा पाँच बुँदे नागरिक अपिल पत्र पनि वितरण गरिएको थियो । नागरिक अपिल  हेनुहोसः

 

Received_868439310356398

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%३%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु