२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

नेकपा एमालेको वडा कमिटिका सम्पूर्ण पदाधिकारी एकीकृत समाजवादीमा समाहित

२०७८ कार्तिक २६, शुक्रबार मा प्रकाशित ( साल अघि) ७६२ पाठक संख्या

 

सिमरा, २६ कातिकः नेकपा एमाले जीतपुर सिमरा उपमहानगरपालिका वडा नं १२का वडा कमिटिका पदाधिकारी नेकपा एकीकृत समाजवादीमा समाहित भएका छन् । एकीकृत समाजवादी जीतपुरसिमरा नगर कमिटिका अध्यक्ष कृष्ण खनालका अनुसार नेकपा एमाले जीतपुर सिमरा उपमहानगरपालिका वडा नं १२को यही कात्तिक ५ गते भएको वडा अधिवेशनबाट निर्वाचित वडा कमिटिका अध्यक्ष राम विहारी चौधरी, उपाध्यक्ष रवीन्द्रदास, सचिव मदनप्रसाद चौधरी, सहसचिवद्वय भुलन अन्सारी, गुलम चौधरी लगायतको सम्पूर्ण कमिटि सदस्य एकीकृत समाजवादीमा समाहित भएका हुन् ।
नेकपा एमालेका जिल्ला सचिवालय सदस्य ईश्वर ढकालको विशेष उपस्थितिमा नेकपा एमालेबाट नेकपा एकीकृत समाजवादीमा समाहित भएको बताइएको छ । हेर्नुहोस् माइन्युटको निर्णयः

1636718384521

1636716761739

1636716779127

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु