२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

सिमरा महिला साकोसले किशोरी आत्मरक्षा तालिम सञ्चालन गर्ने

२०७८ मंसिर ८, बुधबार मा प्रकाशित ( साल अघि) ९९० पाठक संख्या

सीता अधिकारी
सिमरा,८ मंसिरः बारा जिल्लाको उत्कृष्ट सहकारी सिमरा महिला बचत तथा ऋण सहकारी संस्था सिमराले किशोरीहरुका लागि एक हप्ते आत्मरक्षा तालिम दिन लागेको छ ।

1637748460307

महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत महिला सहकारीका सेयर सदस्यका किशोरी छोरीहरुलाई आत्मरक्षासम्बन्धी तालिम दिन लागिएको संस्थाका अध्यक्ष अनिता लम्सालले बताउनुभयो ।

1637749347226

तालिम यही मंसिर १२ गते आइतबारबाट हुने बताइएको छ । तालिमबाट ४० जना किशोरी लाभान्वित हुनेछन् । अहिलेको सन्दर्भमा किशोरीहरुले विविध प्रकारका हिंसाबाट आफू जोगिन पनि आत्मरक्षा तालिम आवश्यक भएको बताएका छन् । तालिम नेपाल तेक्वान्दो सँघ प्रदेश कमिटिकी सदस्य एवं अन्तराष्ट्रिय खेलाडी यानकुमारी चौलागाईँले दिनुहुनेछ ।

1637748817772

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%४%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु