२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

बारामा नेकपा एकीकृत समाजवादी निकट प्रेस संगठन नेपालको गठन

२०७८ मंसिर १८, शनिबार मा प्रकाशित ( साल अघि) ५१२ पाठक संख्या

सिमरा, १८ मंसिरः नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठन नेपालको प्रथम जिल्ला भेलाले अजय साहको अध्यक्षतामा १६ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।

समितिका उपाध्यक्षमा शारदा पोख्रेल, सचिवमा नरेश गुप्ता, सहसचिवमा धिरेन्द्र तिवारी, कोषाध्यक्षमा सावित्री शर्मा रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा भरत घिमिरे, अरुन मेहता, रवी कुशवाहा, विशेष गौतम, पवन विक, विनोद उप्रेती, अफरोज अन्सारी, निरज कुमार गुप्ता, विजय कुमार, राम विनय साह र सामल गिरी रहनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु