२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

आप्रवासी कामदारको हकहितमा काम गर्न माग गर्दै आज ज्ञापनपत्र

२०७८ पौष ४, आईतबार मा प्रकाशित ( साल अघि) ११४७ पाठक संख्या

सिमरा, ४ पुसः आप्रवासी कामदारको हकहितमा काम गर्न माग गर्दै आज ज्ञापनपत्र बुझाएको छ ।
Received_609219743684061

जीतपुर सिमराका उपप्रमुख सरस्वती देवी चौधरी र जिल्ला प्रसासन कार्यालय कलैयामा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको हो । नेपाल सरकार र स्वीस सरकारकाे द्विपक्षीय सम्झाैता बमाेजिम श्रम, राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकाे नीतिगत पहल, प्रदेश सरकारकाे समन्वय, हेल्भेटास नेपालकाे प्राविधिक सहयाेग, जीतपुरसिमरा उपमहानगरपालिकाकाे जैतापुरमा शनिबार दिप प्रज्जवलन कार्यक्रम सम्पन्न गरेकाे छ । उक्त कार्यक्रम आप्रवासी हकहित संजाल प्रदेश नम्बर २ का महासचिब तथा जीतपुर सिमरा उपमहानगरपालिका अध्यक्ष श्री शंकर सिम्खडा जिल्ला आप्रवासी हकहित संजाल बारा कोषअध्यक्ष प्रमोद कुमार जयसलवल, सदस्य उमेश कार्की ,सबिता तिवारी ,अमरलाल मण्डलकाे नेतृत्वमा आज जीतपुर सिमराका उप प्रमुख सरस्वती देवी चौधरी र जिल्ला प्रसासन कार्यालय कलैयामा जिल्ला प्रमुख अधिकारी ज्युलाई ज्ञापन पत्र बुझाएको आप्रवासी हकहित संजाल प्रदेश नम्बर २ का महासचिब तथा आप्रवासी हकहित संजाल, बाराका सचिव शंकर सिम्खडाले जनाएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु