२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

डुमरवानामा बेंगाई रिभर रिसोर्टको उद्घाटन

२०७८ पौष १७, शनिबार मा प्रकाशित ( साल अघि) ५५२ पाठक संख्या

डुमरवाना, १७ पुसः अंग्रेजी नयाँ वर्षको अवसर पारेर डुमरवानामा बेंगाई रिभर रिसोर्टको उद्घाटन गरिएको छ । होटल तथा पर्यटन व्यवसायी सँघ प्रदेश २ का महासचिव मोहन शर्मा लामिछानेले आज एक कार्यक्रमका वीच रीबन काटेर उद्घाटन गर्नुभएको हो ।

IMG_20220101_091446

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं १५ डुमरवानाको हात्तीसार बजारमा सञ्चालनमा रहेको उक्त बेंगाइ रिभर रिसोर्ट १० कठ्ठा क्षेत्रफलमा फैलिएको छ र करिव ५० लाखको लागतमा संचालनमा ल्याएको होटल सञ्चालक सुभाष अधिकारीले बताउनुभयो । उद्घाटन कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु