२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

कलैया उपमहानगरको आठौँ नगरसभा उद्घाटन

२०७८ पौष ३०, शुक्रबार मा प्रकाशित ( साल अघि) ६९८ पाठक संख्या

कलैया, ३० पुसः कलैया उपमहानगरपालिकाको आठौँ नगरसभा उद्य्घाटन भएको छ । उपमहानगरका नगरप्रमुख राजेशराय यादव तथा उपप्रमुख रहिमा खातुनले कलैया उपमहानगरको आठौँ नगरसभा संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।

1642171706139

कार्यक्रममा उपमहानगरका प्रशासकीय प्रमुख नाथु साहले पालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

1642171682637

पालिकाका कृषि शाखा प्रमुख सुरेश धमलाले सञ्चालन गर्नुभएको कार्यक्रममा लेखा अधिकृत दिव्या सर्राफले स्वागत गर्नुभएको थियो ।

1642172841981

नगरसभामा वडाध्यक्षहरु, कायृपालिका सदस्यहरु, नगरसभा सदस्यहरु, शाखा प्रमुख र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

1642171738704

नगरसभाको अर्को बैठक आइतबार विहान ११ बजे बोलाइएको बताइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु