२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

नेपाली काँग्रेस बाराको दोस्रो चरणको निर्वाचन भोलि हुने

२०७८ फागुन २८, शनिबार मा प्रकाशित ( साल अघि) ५२० पाठक संख्या

सिमरा, २८ फागुनः आज हुने भनिएको नेपाली काँग्रेस बाराको सभापतिको निर्वाचन भोलि हुने भएको छ । फागुन २५ गतेका दिन भएको निर्वाचनमा सभापति पदका लागि भएको निर्वाचनमा कुनै पनि पक्षले ५० प्रतिशत मत ल्याउन नसकेको अवस्थामा तीन पक्षमध्ये दुईवटा अधिकतम मत ल्याएको पक्षहरु राजेशराय यादव र शम्भुबहादुर बुठाथोकीवीच आज प्रतिस्पर्धा हुने भनिएको थियो । विविध कारणले आज निर्वाचन हुन नसकेपछि भोलि आइतबार विहान ८ बजेका लागि श्री ३ चन्द्र मावि कलैयामा हुने बताइएको छ । निर्णय हेर्नुहोस्

1647079218412

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु