२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

साना किसान डुमरवानाको २५ औं वार्षिक सभा सम्पन्न

२०७८ चैत्र ७, सोमबार मा प्रकाशित ( साल अघि) ५४९ पाठक संख्या

सीता अधिकारी
सिमरा, ७ चैतः साना किसान कृषि सहकारी संस्था लि डुमरवानाको २५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साना किसान कृषि सहकारी संस्था डुमरवानाका अध्यक्ष विश्वनाथ लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा कृषि सहकारी संस्थाका केन्द्रीय अध्यक्ष खेमबहादुर पाठकले उद्घाटन गर्नु भएको थियो ।

1647865006515

नौ हजार ३५ सेयर सदस्य रहेको डुमरवाना संस्थाले एक अर्व ३६ करोडको कारोवार गरेको छ ।

1647864052608

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु