२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

नेपाली काँगेस्रको वडा २ को कार्यलय उद्घाटन

२०७८ चैत्र २८, सोमबार मा प्रकाशित ( साल अघि) ३६० पाठक संख्या

सिमरा, २८ चैतःनेपाली काग्रेसको जीतपुरसिमरा वडा नं. २ को आज वडा कार्यालय उद्घाटन गरिएको छ ।

1649684822167

आसन्न निर्वाचनलाई मध्यनजर गर्दै एक समारोहका बिच उद्घाटन गरिएको हो । जीतपुरु सिमरा उपमहानगरपालिकाको वडा नं २स्थित गुप्ता मार्केटमा स्थापित कार्यलयको मधेष प्रदेश सदस्य एवम नेपाली काँग्रेसका महाधिबेशन प्रतिनिधि शोभा लामाले रिवन काटेर उद्घाटन गर्नुभएको थियो ।
वडा नं २ का नेपाली काँग्रेसका सभापति सन्तोष कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला सदस्य हरि थपलिया,ाधादेवी साह, बिनोद मण्डल ,दिपकराज शर्मा, क्षेत्र नं ४ कका सभापति सुमन कुमार भट्टराई, नगर सभापति छविलाल शर्मा , नेता कृष्णब्रत सिह, पूर्व नगर सभापति श्यामबाबु गुप्ता, रामबहादुर अधिकारी, ओमकृष्ण कार्की, तरुणका नगर अध्यक्ष अर्जुन लामिछाने, विद्यार्थी नेता नवराज त्रिपाठी, निरु बजगाईँ, वडा सचिव आतिस श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

IMG_20220411_170507

कार्यक्रमको सञ्चालन क्षेत्रीय प्रतिनिधि नवीन बरालले गर्नुभएको थियो ।

1649684822186

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु