२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

वडा नं १८मा नेपाली काँग्रेसको कार्यालय उद्घाटन

२०७९ बैशाख १८, आईतबार मा प्रकाशित ( साल अघि) ७३४ पाठक संख्या

सिमरा, १८ बैशाखः बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नं १८ अन्तरगत नेपाली काँग्रेसको पार्टी कार्यालयको उद्घाटन गरिएको छ । जितपुर सिमरा उपमहानगर गठबन्धनका उपमेयरका प्रत्यासी मेघा शाहीले कार्यालयको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा नगर सभापति छवी शर्मा, विद्यार्थी नेतृ रीता रिजाल, नगरउपसभापति तेजनारायण चौधरी, नगर सचिव यज्ञ तिवारीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा गठबन्धनका उम्मेद्वारलाई जिताउन र नगरमा सुशासन कायम राख्न आग्रह गरिएको थियो । कायृक्रमको सहजीकरण नेपाल िकाँग्रेसका क्षेत्रीय सचिव राजेश भण्डारीले गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु