२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

घरदैलो गर्दै नेपाली काँग्रेस वडा १ का उम्मेद्वार तथा कार्यकर्ताहरु

२०७९ बैशाख २०, मंगलबार मा प्रकाशित ( साल अघि) ७८२ पाठक संख्या

सिमरा, २० बैशाखः आगामी ३० गते हुने स्थानीय चुनावमा आफू तथा आफ्नो पार्टीलाई जिताउन नेपाली काँग्रेस जीतपुर सिमरा उपमहानगरपालिका वडा नं १ का वडाध्यक्षका उमेद्वारसहितका कार्यकर्ताहरु घरदैलो अभियानमा जुटेका छन् । वडा नं १ का वडाध्यक्षका उम्मेद्वार हिराबहादुर गुरुगं (कान्छा) सहित वडा सदस्यहरु अमन लामा, राकेश सुब्बा, महिला सदस्य फुसुमदेवी श्रेष्ठ (कुसुम) र दलित महिला सदस्य चित्रकुमारी वि क आफूलाई भोट दिइ जिताउन आग्रह गर्दै घरदैलो अभियानमा जुटेका हुन् ।

1651550037044

गठबन्धनका प्रमुख र उपप्रमुखका उम्मेदवार अकिंत व्यानरसहित घरदैलो अभियानमा वडा १ का नेता तथा कार्यकर्ताहरुले घरदैलो अभियानलाई तीव्रता दिएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु