२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

जीतपुर सिमरा वडा २२मा प्यानलसहित रुम्बा विजयी

२०७९ जेष्ठ १, आईतबार मा प्रकाशित ( साल अघि) १५३८ पाठक संख्या

सिमरा, १ जेठः जीतपुरसिमरा वडा नं.२२ मा ५१ मतले काँग्रेसको प्यानलनैं विजयी भएको छ । जीतपुरसिमरा वडा नं.२२ मा वडा अध्यक्ष उमेदवार शेखर काजी रुम्बासहित नेपाली काँग्रेसको प्यानलनैं बिजयी भएका हुन् ।

1652587433303

 

रुम्बाले ३५६ मत ल्याउनुभएको थियो भने उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका दिपेन्द्र लामाले ३०५ मत प्राप्त गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%३%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु