२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

वडा नं २१ मा एमालेका श्रेष्ठको प्यानल विजयी

२०७९ जेष्ठ २, सोमबार मा प्रकाशित ( साल अघि) ३६३ पाठक संख्या

सिमरा, २ जेठः जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २१ मा नेकपा एमालेका उम्मेदवार सुवास श्रेष्ठको प्यानल विजयी भएको छ ।एमालेका उम्मेदवार श्रेष्ठ चार सय तीन मत ल्याउदै विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका कृष्णबहादुर ठकुरीले दुई सय ९० मत प्राप्त गर्नुभएको थियो । श्रेष्ठ र ठकुरीबीच एक सय १३ मतान्तर रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु