२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

वडा नं ३ मा एमालेका उम्मेदवार तारा कार्कीको प्यानल विजयी

२०७९ जेष्ठ २, सोमबार मा प्रकाशित ( साल अघि) १००१ पाठक संख्या

 

सिमरा,२ जेठः जीतपुरसिमरा उपमहानगरपालिका वडा नं ३ को वडाध्यक्ष पदमा एमालेका उम्मेदवार तारा कार्कीको प्यानल विजयी भएको छ । लामोसमय राजनीतिक संघर्ष गर्दै आएका कार्की ६ सय ४५ मत प्राप्त गर्दै विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार दिनेश सुवेदीले ५८३ मत प्राप्त गर्नुभयो । यसैगरी नेकपा माओवादी केन्द्रका वडाध्यक्ष जगन्नाथ घिमिरेले तीन सय दुई मत प्राप्त गर्नुभएको छ । घिमिरे अघिल्लो स्थानीय तह निर्वाचनमा वडाध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु