२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

जीतपुरसिमरा १५ मा माओवादी केन्द्रका लामिछाने वडाध्यक्षमा निर्वाचित

२०७९ जेष्ठ ४, बुधबार मा प्रकाशित ( साल अघि) ५८२ पाठक संख्या

सिमरा, ४ जेठः जीतपुरसिमरा उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्रका रामप्रसाद लामिछाने वडाध्यक्षमा निर्वाचित हुनुभएको छ । आफ्ना चार सदस्यसहित वडाध्यक्षमा निर्वाचित हुने क्रममा लामिछानेले एक हजार ४८ मत प्राप्त गर्नुभएको छ ।

लामिछाने दोस्रो पटक अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँ अघिल्लो स्थानीय तह निर्वाचनमा पनि अर्याललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु