२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

जीतपुरसिमराको प्रमुखमा पौडेल र उपप्रमुखमा अधिकारी विजयी

२०७९ जेष्ठ ४, बुधबार मा प्रकाशित ( साल अघि) ४१६ पाठक संख्या

सिमरा, ४ जेठः बाराको जीतपुरसिमरामा प्रमखुमा गठबन्धनका उम्मेद्वार र उपप्रमुखमा नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन् । गठबन्धनका तर्फबाट प्रमुखमा माओवादी केन्द्रका राजन पौडेल विजयी हुनुभयो भने उपप्रमुखमा नेकपा एमालेका भोला अधिकारी विजयी हुनुभएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु