२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

बारा १ मा नेकपा एमालेका अच्युत मैनाली विजयी

२०७९ मंसिर ९, शुक्रबार मा प्रकाशित ( साल अघि) २७२ पाठक संख्या

 

सीता अधिकारी

सिमरा, ९ मंसिरः बारा निर्वाचन क्षेत्र नं १ मा नेकपा एमालेका अच्युत मैनाली प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
प्रतिनिधिसभामा निर्वाचित हुने क्रममा मैनालीले नेपाल सरकारका खानेपानी मन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीलाई ९ हजार एक सय ३९ मतले पराजित गर्नुभएको हो ।।
मैनालीले ३९ हजार एक सय ९५ मत प्राप्त गर्दा चौधरीले ३० हजार ५६ मत प्राप्त गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु