२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

काँग्रेसले दियो रायमाझीलाई आमन्त्रित केन्द्रीय सदस्यको जिम्मेवारी

२०७९ मंसिर १०, शनिबार मा प्रकाशित ( साल अघि) ४६७ पाठक संख्या

सिमरा, १० मंसिरः नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिले नारायणी रायमाझीलाई आमन्त्रित केन्द्रीय सदस्यको जिम्मेवारी दिएको छ । नेपाली काँग्रेस विधान २०१७ संसोधनसहित नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको अमन्त्रित सदस्यको पदमा मनोनयन गरेर जिम्मेवारी प्रदान गरेको हो ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाद्वारा हस्ताक्षरित पत्रमा नेपाली काँग्रेस पार्टीलाई थप सुदृढ एवं गतिशील बनाउन महत्वपूर्ण योगदान र सहयोग पुर्याउन भन्दै मनोनयन गरिएको छ ।
हेर्नुहोस् पत्रः

1669441017574

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%२%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु