२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

नव निर्वाचित प्रतिनिधिलाई चाँदीको मुकुट

२०७९ मंसिर १२, सोमबार मा प्रकाशित ( साल अघि) ४७९ पाठक संख्या

सिमरा, १२ मंसिरः बारा क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित कृष्णकुमार श्रेष्ठ (किसान) र बारा ४ (ख) को प्रदेशसभामा नवनिर्वाचित जितेन्द्र सोनललाई कार्यकर्ता र समर्थकहरुले चाँदीको मुकुट पहिर्याउँदै १सय ५१ किलोको मालाले सम्मान गरेका छन् । सोमबार बिहान मतदातालाई धन्यवाद ज्ञापन गर्न बाराको इटियाहीमा पुगेका नवनिर्वाचितद्वय श्रेष्ठ र सोनललाई समर्थक र कार्यकर्ताले चाँदीको मुकुट र १ सय ५१ किलोको माला लगाएर बधाइ दिँदै सम्मान गरेका हुन् ।
श्रेष्ठ बारा–४ को प्रतिनिधीसभा सदस्यमा नेकपा एकीकृत समाजवादीबाट र सोनल बारा ४(ख) को प्रदेशसभा सदस्यामा लोसपाबाट निर्वाचित भएका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु