२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

जीतपुरसिमराद्वारा आर्थिक ऐन २०८० जारी

२०८० श्रावण २, मंगलबार मा प्रकाशित ( साल अघि) ३२३ पाठक संख्या

सीता अधिकारी
सिमरा, २ साउनः जीतपुरसिमरा उपमहानगरपालिकाले अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्नका लागि आर्थिक ऐन २०८० जारी गरेको छ । आर्थिक वर्ष २०८०/८१ को अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्नका लागि स्थानीय कर तथा शुल्क संकलन गर्ने, छुट दिने तथा आय संकलनको प्रशासनिक व्यवस्था गर्न आर्थिक ऐन २०८० जारी गरेको हो ।
नेपालको संविधानको धारा २२८ को उपधारा(२) बमोजिम जीतपुरसिमरा उपमहानगरपालिकाको नगरसभाले यो ऐन बनाइ लागू गरेको हो । जसमा सम्पत्ति कर, भूमी कर, जग्गा तथा घरबहाल कर, जडीबुटी कवाडी जीवजन्तु कर, व्यवसाय कर, सवारी साधन कर, विज्ञापन कर, मनोरञ्जन कर, बहाल विटौरी शुल्क, पार्किग शुल्क , सहायक सडा मर्मत तथा उपयोग शुल्क , सेवा शुल्क, बिक्री, घर रजिट्रेशन शुल्क, दण्ड जरिवाना समेत निर्धारण गरेको छ ।

जीतपुर सिमरा उपमहानगरपालिकाले ल्याएको आर्थिक ऐन २०८० हेर्नुहोस्:

 

आर्थिक ऐन 2080 081

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%१%२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु