२०८२ आश्विन २८, मंगलबार
नयाँ
पछिला अपडेट

प्रशासकीय प्रमुख फुयालको सरुवा, जीतपुरसिमरामा शिवजीको चर्चा

२०८० मंसिर ११, सोमबार मा प्रकाशित ( साल अघि) ७१५ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, ११ मंसिरः संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले बाराको जीतपुर सिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वेदराज फुयाललाई गृह मन्त्रालयमा सरुवा गरेको छ। निजामति सेवा ऐन २०४९ को दफा १५को उपदफा १ बमोजिम जीतपुर सिमरा उपमहानगरपालिकाबाट गृह मन्त्रालयमा सरुवा गरिएको हो । फुयालको सरुवा भएपछि उपमहानगरमा प्रशासकीय प्रमुखको पद रिक्त रहेको छ ।
रिक्त रहेको प्रशासकीय प्रमुख पदमा जीतपुरसिमरा उपमहानगरपालिकाका उपसचिव शिवजी प्रसाद प्रशासकीय प्रमुख बन्ने चर्चा छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७%१%२%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु