२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

रास्वपाको प्रथम वडा अधिवेशन आयोजना

२०८० पौष १४, शनिबार मा प्रकाशित ( महिना अघि) ५७४ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा,१४ पुसः राष्ट्रिय स्वतन्त्र पार्टीले बाराको जीतपुरसिमरा वडा नं १ को प्रथम वडा अधिवेशन शनिबार आयोजना गरेको छ । रास्वपाका वडाध्यक्ष राजुप्रसाद खरेलको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन प्रतिनिधि सभा साँसद सविता गौतमले गर्नुभएको थियो ।

1703943169877
कार्यक्रममा रास्वपाका केन्द्र, जिल्ला, क्षेत्र, नगर र वडास्तरका कार्यकर्ताको जमघट रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु