२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

साना किसान कृषि सहकारी संस्था लि. डुमरवानाको २८ औँ वार्षिकोत्सव सम्पन्न

२०८० चैत्र ४, आईतबार मा प्रकाशित ( महिना अघि) ३०८ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, ४ चैतः साना किसान कृषि सहकारी संस्था लि. डुमरवानाको २८ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । संस्थाले आफ्नो स्थापना दिवसको अवसर पारेर आइतबार वार्षिकोत्सव सम्पन्न गरेको हो ।संस्थाका अध्यक्ष प्रदिपसिंह बरालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन कृषि तथा पशुपञ्छी विकासमन्त्री ज्वालाकुमारी साहले गर्नुभएको थियो । कार्यक्रममा कृषि सहकारी संस्थाका केन्द्रयि अधयक्ष खेम पाठक, जिल्ला संघ बाराका अध्यक्ष मिश्रीलाल सहनी, इलाका कार्यालय हेटौडाका प्रबन्धक कृष्णकुमारी शर्मा, लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

Messenger_creation_c1b05819 Dbc2 49b4 B029 2c1fab4272bd

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु