२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

सामुदायिक वनद्वारा जीतपुरसिमरा नगर अस्पताललाई पंखा सहयोग

२०८१ जेष्ठ ६, आईतबार मा प्रकाशित ( महिना अघि) ४७९ पाठक संख्या

सयपत्री समाचारदात
सिमरा, ६ जेठः यहाँको एउटा सामुदायिक वनले जीतपुरसिमरा नगर अस्पताललाई पंखा सहयोग गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं ४ मा रहेको प्रगतिशिल सामुदायिक वन उपभोक्ता समिति औराहाले आइतबार नगर अस्पताललाई ६ थान पंखा सहयोग गरेको हो ।
वन समितिका अध्यक्ष कुमार त्रिपाठीले अस्पतालका प्रमुख डा. प्रकाशलाई पंखा हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा नगर प्रमुख राजन पौडेल, अस्पताल सुधार अभियन्ता नारायणप्रसाद पण्डितलगायतको उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु