२०८२ अषाढ २३, सोमबार
नयाँ
पछिला अपडेट

घण्टीमाईले नगरस्तरीय तीज गायन तथा नृत्य प्रतियोगिता आयोजना गर्ने

२०८१ भाद्र ९, आईतबार मा प्रकाशित (0 महिना अघि) ६६२ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, ९ भदौः बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं ४ मा रहेको घण्टीमाई साकोसले नगरस्तरीय तीज गायन तथा नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ । हरितालिका तीजको अवसर पारेर साकोसले आउँदो २१ गते अर्थात हरितालिका तीजकै दिन प्रतियोगिता आयोजना गर्न लागेको हो ।
संस्थाले प्रतियोगिताका लागि भदौ १४ गते दिनको ३ बजेसम्म मात्र निवेदन दिन सकिने बताएको छ । हेर्नुहोस्ः सूचना

Messenger_creation_FFA40120 BE8A 4B5D A5F9 D457335F6B5A

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु