२०८२ भाद्र ५, बिहिबार
नयाँ
पछिला अपडेट

बाराको सिमरामा लक्की इम्पेक्स सञ्चालनमा

२०८१ आश्विन ३०, बुधबार मा प्रकाशित (0 महिना अघि) ६४३ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, ३० असोजः बाराको सिमरामा बुधबारबाट लक्की इम्पेक्स सञ्चालनमा आएको छ । आफ्ना ग्राहकलाई सामान खरिद गर्न सजिलो र पायक परोस भन्ने उद्देश्यले तेस्रो शाखाको रुपमा सूर्य नेपाल प्रालिअगाडि सिमरामा  इम्पेक्स सञ्चालनमा आएको हो ।
इम्पेक्सले वीरगञ्ज र कलैयापछि आफ्नो व्यवसाय विस्तार गर्न करिब ५० लाख लगानीमा टिभी, फ्रिज, वासिगंमेसिन, ए सीलगायतका विभिन्न सामग्रीहरु हेलसेल रुपमा विक्री गर्ने सञ्चालक महमद् इन्साफले बताउनुभयो । कार्यक्रमको उद्घाटन पूर्वमन्त्री तथा संघीय साँसद प्रभु साहले गर्नुभयो ।
कार्यक्रममा जीतपुरसिमरा नगर उद्योग वाणिज्य सँघका अध्यक्ष मोहन शर्मा लामिछानेलगायतका व्यक्तित्व तथा व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु