२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

विश्व नेपाली साहित्य सम्मेलनमा गजल वाचन

२०७८ बैशाख ११, शनिबार मा प्रकाशित ( साल अघि) ६९३ पाठक संख्या

विश्व नेपाली साहित्य सम्मेलनमा गजल वाचन

विश्व नेपाली साहित्य सम्मेलनको दोस्रो दिन शनिबार विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । दोस्रो दिनको सम्मेलनमा पहिलो सत्र गजल विशेष रहेको थियो ।
गजल विशेष कायक्रममा ज्ञानुवाकर पौडेल, शिव शर्मा, आवाज शर्मा जस्ता गजल विशेषज्ञसँग बहस भएको थियो । गजल विशेष सत्रको लागि आर सी संकल्प र सोम अनुरागले सहजीकरण गर्नु भएको थियो जसमा रचना वाचन प्रदीप रोदन, आँचल कुमार शर्मा, नमिता बराल, संगीता थापा, अन्जु स्मारिका, वसन्त ओली वासन्ती, वासु पुष्पा अधिकारी, सुवास आम्बोटेली, सीता थुलुङ, सविता भुजेल, तीर्थ समिर, सुवास जमरकट्टेल, एलिजा हुमागाइँ, रुपा दिखारी, सुस्मिता अर्याल, इन्द्र भट्टराई, देव सुजन सुनारले गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु